स्पेसएक्सको फाल्कन–९ रकेट चन्द्रमामा ठोक्कियो, प्रभावबारे अध्ययन जारी
newsofnepal.com · Wed Aug 05 11:07:46 GMT 2026
काठमाडौँ।
स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोगपछि अन्तरिक्षमा रहेको माथिल्लो चरण (अप्पर स्टेज) चन्द्रमाको सतहमा ठोक्किएको छ। यद्यपि, उक्त टक्करको प्रभावबारे वैज्ञानिकहरूले आधिकारिक पुष्टि गर्न थप अध्ययन गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)