प्रहरीले पचपन्न नाल अवैध भरुवा बन्दुक बरामद
khabarhub.com · Wed Aug 05 11:18:46 GMT 2026

दाङ – बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
प्रहरीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र, दाङबाट साउन १६ देखि १९ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरी बन्दुक बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)