सबैभन्दा बढी वर्षा रौतहटमा
himalpress.com · Wed Aug 05 11:16:54 GMT 2026

काठमाडौँ- मनसुनी गतिविधि जारी रहे पनि अगस्त महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)