मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

nepallive.com · Mon Jun 08 08:02:03 GMT 2026

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठक विपक्षी दलहरूको अवरोध जारी रहेपछि केही समयका लागि स्थगन गरिएको छ।

बैठक प्रारम्भ भएलगत्तै विपक्षी दलका सांसदहरूले विरोध स्वरूप उठेर कार्यसूची अघि बढ्न नदिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)