करमा अझै अन्तरविरोध छन्, निजी क्षेत्र समर्थन वा विरोधमा छैन: अञ्जन श्रेष्ठ
setopati.com · Mon Jun 08 07:50:00 GMT 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले ल्याएको बजेटले निजी क्षेत्रका धेरै सुझाव समेटेको भए पनि कर प्रणालीमा अझै अन्तरविरोध रहेको बताएका छन्।
महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले बजेटको समर्थन वा विरोध नगर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)