१५.४ प्रतिशतले बढे नेपालमा ब्रेन ट्युमरका बिरामी
setopati.com · Mon Jun 08 08:03:17 GMT 2026

नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत वीर अस्पतालमा रहेको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (एनबीटीसी) ले विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ मा कुल करिब ३ हजार जनाले उपचार सेवा लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)