मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको विरोध (तस्वीरहरू)

onlinekhabar.com · Mon Jun 08 08:05:29 GMT 2026

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि विरोध कायमै राखेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । उनीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

विपक्षीले विरोध जारी राखेपछि सभामुख अर्यालले बैठक स्थगित भएको जानकारी गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)