अपराध लुकाउन दोहोरो नागरिकता, भोम्जन पक्राउ
baahrakhari.com · Wed Aug 05 11:22:25 GMT 2026

काठमाडौं । प्रहरीले किर्ते तथा दोहोरो नागरिकता प्रयोग गरेको अरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले सुजन भनेर चिनिने उमेश भोम्जनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, विभिन्न आपराधिक गतिविधिमा फरक–फरक नागरिकता प्रयोग भएको खुलेपछि उमेश पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)