भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
kendrabindu.com · Wed Oct 07 00:53:27 GMT 2026

स्टकहोम । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले बेल्जियन–अमेरिकी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरेको छ । निर्णायक मण्डलले हाल्जेनलाई ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान र खगोलीय उत्पत्तिको उच्च–ऊर्जा न्युट्रिनोहरूको पत्ता लगाउने कार्यका लागि’ सम्मानित गरिएको जनाएको छ ।