मेसीको बिदाइ खेलमा अर्जेन्टिनालाई अग्रता
lokaantar.com
दुई दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका लियोनल मेसीको बिदाइ खेलमा अर्जेन्टिनाले बेनिनविरुद्ध खेलमा १–० को अग्रता लिएको छ । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले खेलको ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
मेसीले उत्कृष्ट कर्नर प्रहार गरेका थिए । त्यही कर्नरलाई ओटामेन्डीले नजिकैबाट भली प्रहार गर्दै जाली चुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)