चेकियामाथि इङ्गल्यान्डको फराकिलो जित
nepalviews.com · Wed Oct 07 01:01:46 GMT 2026
काठमाडौं । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह 'सी' को खेलमा इङ्गल्यान्डले चेकियामाथि ३–० को सहज जित दर्ता गरेको छ।
बुधबार भएको खेलमा इङ्गल्यान्डको जितमा कप्तान ह्यारी केनले दुई गोल गरे भने एक गोल चेकियाबाट उपहारस्वरूप प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)