बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

धनुषा जनकनन्दिनी गाउँपालिका २ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)