तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा
news24nepal.tv · Sat Jan 07 00:42:57 GMT 2023
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)