एनआरएनए यूएईको अध्यक्ष र महासचिवमा शेर्पा र दाहालको उम्मेदवारी
ratopati.com
यूएई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईको आसन्न (२०२१–२०२३) कार्यकालको लागि अध्यक्ष र महासचिव पदमा क्रमशः पासाङ शेर्पा र निश्चल दाहालले उमेदवारी घोषणा गरेका छन्।
वर्तमान कार्यसमितिको उपाध्यक्ष शेर्पा र महासचिवले संघको आगामी कार्यकालका लागि क्रमशः अध्यक्ष र महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)