भीड नियन्त्रणका नाममा किन सिधै छाती वा टाउको ताकेर हानिन्छ गोली ?
lokaantar.com

शान्ति सुरक्षा कायम गर्ने बहानामा भीड नियन्त्रण गर्दा सुरक्षाकर्मीले सिधै संवेदनशील अंगहरूमा गोली ताक्ने आक्रामक प्रवृत्ति पुनः दोहोरिएको छ ।
सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा हालै भएका प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर चारजनाको मृत्यु भएपछि भीड नियन्त्रणसम्बन्धी कानूनी मापदण्ड, सुरक्षाकर्मीको व्यावसायिकता र राज्यको नियतमाथि संसददेखि सडकसम्म चौतर्फी प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
चन्द्रकुवेर खापुङ
जेनजी आन्दोलन