मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीकै हत्या !
baahrakhari.com · Wed Aug 05 11:55:52 GMT 2026

काठमाडौं । बर्दियाका युवा आशाराम थारु साउन १५ गतेदेखि सम्पर्कविहीन थिए । बर्दिया ठाकुरबाबा नगरपालिका–९ बेथहनीका २७ वर्षीय आशाराम साथीसित घुम्न भनेर त्यो दिन ठाकुरबाबाकै हात्तीसार गए ।
आफूसित कुनै सवारी साधन नभएका आशाराम साथी गोविन्द जैसीकै आग्रहमा घुम्न निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)