दसैँका शुभ साइतहरू के–कस्ता छन् ?
bishowkhabar.com · Wed Oct 07 01:29:19 GMT 2026

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस बर्षको बडा दसैँसँग सम्बन्धित विभिन्न साइत तथा धार्मिक विधिको समय सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार घटस्थापनादेखि विजयादशमी, टीका, देवी विसर्जनलगायतका प्रमुख कार्यका लागि साइत निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)