प्रधानमन्त्री मोदीको मस्को भ्रमणको रुसी मिडियामा कसरी चर्चा भइरहेको छ ?
barnanmedia.com · Sat Jul 06 21:37:39 UTC 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मस्को भ्रमणमा छन् । उनी जुलाई ८ देखि ९ सम्म रुसमा हुनेछन् ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनको यो पहिलो रुस भ्रमण हो। लगातार तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो द्विपक्षीय भ्रमण हो ।पश्चिमी देशहरूको दबाबका बाबजुद भारतले युक्रेन आक्रमणलाई लिएर आफ्नो पुरानो सहयोगी रुसको खुलेर आलोचना गरेको छैन। तर, उनले द्वन्द्व अन्त्यका लागि आह्वान गरिरहे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)