प्रतिरक्षा प्रणाली विकासका लागि गुर्जो कति फाइदाजनक ? यी ५ रोगबाट पनि बचाउन सक्ने
arthadabali.com · Sat May 01 17:06:34 GMT 2021
कोरोना भाइरसको दोस्रो लहरले देशभर त्रास पैदा गरेको छ । यस्तो अवस्थामा तपाईको प्रतिरोधात्मक क्षमताको ख्याल गर्नु धेरै महत्त्वपूर्ण भएको छ । प्रतिरोधात्मक क्षमता वृद्धि गर्न विभिन्न प्रकारका औषधिहरू र महङ्गो डाइटमा विश्वास गर्छन् ।
जबकि यसलाई बढाउने सस्तो र प्राकृतिक तरीका पनि छ । स्वास्थ्य विशेषज्ञहरूको भनाइ छ कि गुर्जोका पातहरू पानीमा उमालेर पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्न सक्छ । कतिपय मानिसहरूले यसको पातहरूको रसमा अन्य फलहरूसँग मिसाएर सेवन गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)