मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Wed Aug 05 12:00:49 GMT 2026

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीन युवा सम्पर्कविहीन भएका छन्।
कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)