सरकार क्याप्टेनविहीन बनेको छ : विप्लव
baahrakhari.com · Wed Aug 05 12:08:43 GMT 2026

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्रोहको जनादेशतिर नगएर अर्कोतिर फर्किंदा सरकार क्याप्टेनविहीन बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)