पहिलो हाफमा जापानलाई अग्रता
nepalpress.com · Mon Jun 29 17:53:37 GMT 2026
काठमाडौं। फिफा विश्वकप अन्तर्गत राउन्ड अफ ३२ मा पाँच पटकको च्याम्पियन ब्राजिल जापानविरुद्ध पछि परेको छ।
पहिलो हाफ सकिँदा जापानले अग्रता लिएको हो। खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)