‘साइकोलोजी’ प्रशिक्षक विकल्प होइन आवश्यकता
gorkhapatraonline.com · Wed Oct 07 01:37:53 GMT 2026
मैदानमा खेलाडीको प्रदर्शन उनीहरूको शारीरिक क्षमता र खेल कौशलले मात्र निर्भर गर्दैन, मानसिक अवस्था र मनोवैज्ञानिक दबाबले पनि यसमा ठुलो भूमिका खेल्छ । त्यसैले अपेक्षा गरिएका दाबेदार खेलाडी पनि दबाबकै कारण ठुला खेलमा चिप्लिने गरेका धेरै उदाहरण छन् ।
२० औँ एसियाली खेलकुदमा नेपालले स्वर्णसहितको दोहोरो पदकको लक्ष्य लिएको थियो । अझ विशेषतः कराँते खेलाडी एरिका गुरुङ, कीर्तिमान बक्सर चन्द्रबहादुर थापामगरले नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने अपेक्षा गरियो । देश, समर्थक, परिवार अनि प्रशिक्षकको अपेक्षा पूरा गर्ने अत्यधिक दबाबको बोझबिच यी दुई खेलाडीले जापानमा भइरहेको आइची नागोया एसियाडमा पदकको लक्ष्य पूरा गर्न सक्नुभएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)