मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा लागुऔषध नियन्त्रणका लागि ६ बुँदे निर्णय

onlinekhabar.com · Wed Oct 07 01:32:04 GMT 2026

२१ असोज, काठमाडौं । पछिल्लो समय सल्यान जिल्लामा लागुऔषधको प्रयोग तथा कारोबारको अवस्था बढ्दै गएपछि यसको नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सल्यानले सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय बैठक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वन्दनाकुमारी केसीको अध्यक्षतामा बसेको बैठकले लागुऔषध नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)