बेस क्याम्प ल्याइयो निर्मल पुर्जाको शव
barnanmedia.com · Wed Aug 05 12:09:11 GMT 2026

पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को अत्येष्टि बेलायतमा हुने भएको छ। हिमपहिरोबाट निम्सको शव बुधबार मात्रै निकालिएको छ।
अप्ठ्यारो ठाउँ र मौसम प्रतिकूल बन्दा उनीहरूको शव निकाल्न सकिएको थिएन। साउन १४ मा ब्रड पिक आरोहण गरिरहेका १० जना आरोही हिमपहिरोमा बगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)