मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्ञानेन्द्र शाहीको प्रश्न : संसद्‍मा पेस नभएरै आर्थिक विधेयक हेरफेर कसको स्वार्थमा हो ?

nagariknews.nagariknetwork.com · Mon Jun 08 08:02:21 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्‍को सम्पत्ति आर्थिक विधेयकलाई हेरफेर अर्थमन्त्रीले कसको स्वार्थमा गरेको भन्दै प्रश्न गरेका छन्।

सरकराले प्रस्तुत गरेको बजेटमाथि छेडछाड गरेको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आज संसद् बैठकमा बोल्दै सांसद शाहीले भने, 'संसद्‍को सम्पत्ति आर्थिक विधेयकलाई अर्थमन्त्रीज्यूले भकाभक चेन्ज गर्नुहुन्छ, कसको स्वार्थमा?'

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय