मन्त्री छनोटमा कुरा नमिलेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन
bishowkhabar.com · Mon Jun 08 08:11:11 GMT 2026

कैलाली– सुदूरपश्चिम प्रदेशमा मन्त्री छनोट गर्न नसकेपछि नेपाली कांग्रेसको असन्तुष्ट पक्षले अन्ततः नाम केन्द्रमा पठाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने प्रयासमा जुटेको समूह सरकारमा दुई मन्त्री र एक राज्यमन्त्रीको भाग पाए पनि आन्तरिक सहमतिमा पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)