मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ज्याक मा काठमाडौँमा

gorkhapatraonline.com · Wed Jun 28 06:38:20 GMT 2023

काठमाडौँ, असार १३ गते । अलिबाबा समूह होल्डिङ लिमिटेडका संस्थापक चिनियाँ ज्याक मा सात सदस्यीय प्रतिनिधिमण्डलसहित १५ दिने भ्रमणमा नेपाल आउनुभएको छ । पाँच जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिकसहितको समूहमा उहाँ मङ्गलबार नेपाल आइपुग्नुभएको हो ।

अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार हङकङ बिजनेस एभिएसनको जहाज चार्टर गरी बङ्गलादेश हुँदै उहाँको समूह काठमाडौँ आइपुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)