फाइनलमा हङकङले दियो नेपाललाई १८९ रनको चुनौतीपूर्ण लक्ष्य
shilapatra.com · Mon Jun 08 08:07:00 GMT 2026
एसियन गेम्स क्वालिफायरको फाइनलमा हङकङले नेपाललाई १८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
सिंगापुरकाे नेशनल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेजेपछि ब्याटिङको निम्तो पाएकाे हङकङले निर्धारित २० ओभरमा नेपाललाई १८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)