उपाधि जित्न नेपाललाई १८९ रनको लक्ष्य
baahrakhari.com · Mon Jun 08 08:09:00 GMT 2026
काठमाडौं । हङकङले एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालसामु १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल तयार पार्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)