प्रचण्डलाई राष्ट्रपतिले बर्खास्त गर्नुपर्छ
barnanmedia.com · Sat Jul 06 21:59:10 UTC 2024

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा राजनीतिक वैधता गुमाइसकेका छन् ।
खासमा उनले प्रधानमन्त्री बन्ने जनादेश पनि पाएका थिएनन् । २७५ सदस्यीय संसदमा उनले जम्माजम्मी ३२ सिट मात्र जितेका हुन् । ३२ सिटले बाँकी २४३ सिटमाथि शासन गर्ने कुरा कुनै पनि हिसाबले संगतिपूर्ण थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)