अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो, युरोको बढ्यो (सूचीसहित)
setopati.com · Tue Dec 20 01:16:00 GMT 2022
नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रूपैयाँ ४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। यो अघिल्लो दिनको तुलनामा केही सस्तो हो। सोमबार १ अमेरिकी डलरको खरिदर १३२ रूपैयाँ ३० पैसा र बिक्रीदर १३२ रूपैयाँ ९० पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)