अबदेखि रेष्टुरेन्टमा हुक्का तान्ने छुट्टै क्याबिन
aarthiknews.com

काठमाडौं । अबदेखि होटल ताथा रेष्टुरेन्टहरुले धुम्रपानका लागि छुट्टै क्याबिन बनाउनु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै होटल तथा रेष्टुरेन्टहरुलाई धुम्रपान सेवनका लागि छुट्टै कोठा बनाउन निर्देशन दिएको हो ।
रेष्टुरेन्टमा अव्यवस्थित रुपमा हुक्का तथा चुरोट लगायत धुम्रपान गन गरेको गुनासो आएपछि प्रशासन एक्सनमा उत्रिएको हो । यस्तो गुनासो आएसँगै हुक्का चुरोट सेवन गर्न मिल्ने र नमिल्ने स्थलहरूको व्यवस्था गर्न प्रशासनले भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)