मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित
nepalsamaya.com · Wed Oct 07 02:02:17 GMT 2026
काठमाडौं- लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन्। अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट सुखद बिदाइ लिएका छन्।
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा अर्जेन्टिनाले तीन गोल गर्दै सहज जित हात पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)