ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
nagariknews.nagariknetwork.com · Wed Oct 07 01:51:24 GMT 2026

बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्। परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन्।
गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन्। विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)