डब्लुएचओको क्षेत्रीय निर्देशकको उम्मेदवारमा डा. मिश्रा
newsofnepal.com · Wed Oct 07 02:01:51 GMT 2026

काठमाडौँ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदमा नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई उम्मेदवार बनाउने तयारी गरेपछि सरकारको निर्णयमाथि प्रश्न उठेको छ । सुशीला कार्की नेतृत्वको सरकारले स्वास्थ्य मन्त्री बनाउन लाग्दा पनि उहाँ विवादमा तानिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)