मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘पाँच पाण्डव’मा द्रोपदी बन्दै इभा गिरी

baahrakhari.com · Wed Oct 07 02:09:06 GMT 2026

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरमार्फत द्रोपदी सार्वजनिक गरेको छ । रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले महाभारतकी द्रोपदीको झल्को दिने प्रयास गरेको छ ।

पोस्टरको पृष्ठभूमिले ‘पाँच पाण्डव’का मुख्य पात्रलाई रि–कल गर्ने प्रयास गरेको छ । ‘पाँच पाण्डव’को फर्टलुक पोस्टरमा हरिवंश आचार्य युधिष्ठिर, भीम जितु नेपाल, अर्जुन आर्यन सिक्देल, नहकुल महेश त्रिपाठी र सहदेव सुशील सिटौला बनेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)