मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब पदाधिकारी दिएपनि त्यो पार्टीमा बस्दिनँ : नेता प्रेम आले

barnanmedia.com · Sat Jul 06 22:15:55 UTC 2024

एकीकृत समाजवादीका नेता प्रेम आलेले अब पार्टीमा नफर्किने बताएका छन्।

पार्टीको दसौं महाधिवेशन बहिष्कार गरेको भन्दै देश बाहिर गएका आलेले अब पार्टीसँग कुनै साइनो नरहेको बताए। ‘म एमालेमै पोलिटब्युरो सदस्य भइसकेको हुँ, तीनपटक मन्त्री भइसकेको छु। त्यो एकीकृत समाजवादीमा वडा सदस्य जित्न नसक्ने मानिस पदाधिकारी छन्। त्यो पार्टी उँभो लाग्छ?,’ उनले भने।एकीकृत समाजवादीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा दसौं महाधिवेशन गरेको थियो। तर, आले भने महाधिवेशनमा सहभागी नभई भारत भ्रमणमा गएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)