मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा निजीक्षेत्रको मिश्रित प्रतिक्रिया
abhiyandaily.com
आयातमा गरिएको कडाइले आर्थिक गतिविधि प्रभावित हुन्छ : महासंघ, ब्याजदर बढ्दा बैंक थप समस्यामा पर्छन् : परिसंघ
काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे निजीक्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । मौद्रिक नीतिको समीक्षामा समेटिएको ‘उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने’ विषयलाई निजीक्षेत्रले स्वागत गरेको छ । तर अधिकांश नीतिगत व्यवस्थाले समग्र आर्थिक गतिविधि प्रभावित हुने धारणा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)