मेसीको बिदाईमा अर्जेन्टिनाको शानदार जित
barnanmedia.com · Wed Oct 07 02:03:01 GMT 2026
अन्तर्राष्ट्रिय फुटबलबाट लियोनल मेसीको बिदाई खेलमा अर्जेन्टिनाले बुधबार बेनिनलाई मैत्रीपूर्ण खेलमा ३–० ले पराजित गरेको छ । पूरा खेलअवधिभर मेसी छाएका थिए र यसक्रममा उनले एक गोल गर्दै अर्को दुईमा सहयोगी भूमिका पनि निभाए ।
ब्युनर्स आयर्समा भएको खेलमा मेसीले पेनाल्टीबाट ७१ औं मिनेटमा तेस्रो गोल गरेका हुन् । अर्जेन्टिनाका लागि यो उनको १ सय २६ औं गोल रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)