भेटेरिनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
newsofnepal.com · Wed Aug 05 12:50:09 GMT 2026

काठमाडौँ।
अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई जनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)