‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट’मा सहभागी यामाहा नेपाल टिम स्वदेश फिर्ता
nepalviews.com · Wed Aug 05 12:50:48 GMT 2026

काठमाडौं । ‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने अविस्मरणीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)