लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई निमित्तबीच टकराब : रजिस्ट्रारले सरुवा गरे, उपकुलपतिले रोके
lokaantar.com

लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिस्ट्रार ईन्द्रप्रसाद काफ्लेले आफ्नो एकल निर्णयबाट कर्मचारी सरुवा गरेपछि उक्त विषयमा विवादमा परेको छ ।
विश्वविद्यालयका निमित्त उपकुलपति माणिकरत्न शाक्यले सरुवाको निर्णय यथास्थितिमा राख्न भन्दै पत्र काटेपछि कर्मचारी सरुवाको विषय विवादमा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)