मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापाको मनोनयनबाट चन्द्रकान्त शर्मा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

dcnepal.com · Wed Oct 07 02:24:09 GMT 2026

दोहा। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि जनसम्पर्क समिति कतारका नेता चन्द्रकान्त शर्मा (केदार) महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। प्रारम्भिक छनोट प्रक्रियाबाट वञ्चित भएका शर्मालाई पार्टी विधानबमोजिम सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)