पल्सरको २५ वर्षे यात्रा : नेपाली राइडरलाई विश्वमञ्चमा पुग्ने अवसर
nepalviews.com · Wed Aug 05 12:57:24 GMT 2026

काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ ।
यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)