खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार
ekantipur.com · Sat Jul 10 01:04:08 GMT 2021
काठमाडौँ — कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिहरूको शरीरमा सुरक्षास्तर विकासबारे विस्तृत अध्ययन नभए पनि खोप जीवनरक्षक सावित भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा खोप लगाएका व्यक्तिहरूमा एन्टिबडी तयार भएको र त्यसले भाइरसविरुद्ध लड्न बल पुर्याएको पाइएको छ । प्रयोगशालाले खोप लगाएका करिब ७० जना आफ्नै कर्मचारीको एन्टिबडी परीक्षण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)