‘लगानी थपे केही खेलमा राम्रो सम्भावना’
nagariknews.nagariknetwork.com · Wed Oct 07 02:17:29 GMT 2026
जापानमा भएको २०औं एसियाली खेलकुदमा एक स्वर्णसहित दुई अंकको पदक जित्ने लक्ष्य राखेको नेपालको योजना असफल भएको छ। नेपालले दुईवटा मात्र कांस्य पदक जितेको छ।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङ सँग जापानमा आइतबार सम्पन्न २०औं एसियाली खेलकुदमा नेपालको प्रदर्शन र नतिजाबारे कुराकानी गरेका छौं। तीन वर्षअगाडि चीनमा आयोजना भएको १९औं संस्करणको एसियाली खेलकुदलगत्तै राखेपका पूर्वसदस्यसचिव घिसिङले मिसन २६ को नामबाट यो संस्करणको तयारी गरेका थिए। पहिलोपल्ट यति लामो तयारी भए पनि त्यो अपेक्षाअनुरूप किन नतिजा आएन भन्नेबारे नागरिक दैनिकका अनिल मल्ल ठकुरी ले गरेको कुराकानी।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)