मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा संसदीय दलको बैठक स्थगन

barnanmedia.com · Sat Jul 06 22:42:19 UTC 2024

काठमाडौँ, २२ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक स्थगन भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)