पहिलो हाफमा १-० गोल अन्तरले पछि पर्यो ब्राजिल
lokaantar.com
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको भिडन्तमा पाँच पटकको विश्व विजेता ब्राजिल पहिलो हाफको समाप्तिसम्म जापानसँग १–० गोल अन्तरले पछि परेको छ।
ह्युस्टन स्टेडियममा जारी खेलमा जापानले उत्कृष्ट रणनीति र रक्षात्मक खेलको प्रदर्शन गर्दै ब्राजिललाई स्तब्ध बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)