मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट आशिकको पढ्ने तरिका

nepalsamaya.com · Sat Aug 07 00:48:42 GMT 2021

काठमाडौं-

यति बेला शैक्षिक क्षेत्रमा मधेसका युवक आशिक झाको चर्चा छ। चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि उनीबारे धेरैले चासो लिनु स्वाभाविकै हो। चर्चाको एउटा कारण यो पनि हो कि उनले सरकारी विद्यालयबाट विज्ञानमा १२ कक्षा पास गरेका थिए। किनकि पर्याप्त बजेट र शैक्षिक जनशक्ति भए पनि अब्बल नतिजा ल्याउनेमा औंलामा गन्न सकिने मात्रै सरकारी विद्यालय छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)